गुल्मी । सत्यवती गाउँपालिकाले मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सत्यवतीमा मेला लाग्ने भएकाले मेला हेर्नका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । विगतका वर्षमा जस्तै यस वर्ष पनि भिकुमा पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइएको भुसालले बताए । सोमबार गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र पालिका भित्रका…