काठमाडौं । महानगरपालिकाका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेश गएका छन्। महानगरभित्रका सार्वजनिक विद्यालयहरूमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षा विभागका प्रमुख सीताराम कोइराला सहित ५ कर्मचारी र २० जना शिक्षक शैक्षिक भ्रमणमा बङ्गलादेश गएका हुन। महानगरका प्रवक्ता नवीन मानन्धरले बङ्गलादेशमा दक्षिण एसियाका देशहरु मध्ये नै सबै भन्दा उत्कृष्ट शिक्षामा सिप…