काठमाडाैं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर हल्ला गरिएको विषय सही नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले नागरिकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने बताएका छन्। भारतसँग विद्युत आयात सम्बन्धी अनुमति नवीकरणको प्रक्रियामा रहेकाले विभिन्न सञ्चारमाध्यममा आएका समाचार सत्य नभएको उनको भनाइ छ। 'बिजुली ल्याउन…