पोखरामा बस दुर्घटना : १३ जना घाइते, ४ जनाको अबस्था गम्भीर

पोखरा । पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकले जानकारी दिए । पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट…