खुसुक्क छड्केमा निस्कीयो जिप्रका : १० कार्यालयका प्रमुख सहित १३१ कर्मचारी अनुपस्थित

सुर्खेत । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका एक सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । स्थानिय प्रशासनले आईतवार गरेको अनुगमणका क्रममा १० कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय…