किलोमा ५ रुपैयाँ बढी रकम दिएर बिक्री नभएका तरकारी र फलफूल सहकारीले किनिदिने

बागलुङ । गलकोट नगरपालिका-११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ…