काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे)गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने ४ जनालाई पक्राउ गरेको हो । तीमध्ये २ जना ट्रकका चालक भए पनि २ जना भने दसैँका यात्रु बोक्ने बसका चालक रहेका…