रुकुम । कुनै बेला दसैं तथा तिहार नजिकिंदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रंग्याउन भ्याईनभ्याई हुन्थ्यो। गाउँमा धेरै पुराना र मौलिक घरहरू हुन्थे। प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो। पछिल्लो समय त्यो प्रचलन फेरिएको छ। पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै…