काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उनले प्रतिनीधिहरूको सरसल्लाह र सहकार्यबाट धेरै काम गर्न सकिने बताए । उनले भने, ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई…