ललितपुरमा २ समुहबीच झडप: २ जनाको मृत्यु, १८ जना पक्राउ

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई…