बन्नै लागेपछि अस्पताल निमार्णको काम रोकियो

खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गत पुसदेखि ठप्प छ। २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँ लागतमा भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो। संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश…