काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बिना कारण जिम्मेवारी विहीन बनाइएको भन्दै एक कर्मचारीले कानुनी उपचारका लागि बाहिर निस्किन बाध्य पारेको आरोप लगाएकी छिन् । काठमाडौं महानगरको वरिष्ठ कानुन अधिकृत (आठौँ तह) सस्मिता घिमिरेले एक वक्तव्य जारी गर्दै लामो समयदेखि मेयर बालेनको प्रशासनले आफूलाई बिनाकारण जिम्मेवार विहीन बनाउँदै मानसिक टर्चर समेत दिएको बताएकी…