बर्दिबासमा महोत्सवको माहोल, सडक खाना महोत्सवपछि अब आदिवासी जनजाति महोत्सव

महोत्तरी । यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता ३ दिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुन चौथो साता आदिवासी जनजाति महोत्सव हुने भएको हो । यही फागुन २४ देखि चैत ४ गतेसम्म नेपाल आदिवासी जनजाति महासंघ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चोथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको…