तमोर करिडोरबाट नेपाल, भारत र चीन जोडिए

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार…