पूर्ववडाध्यक्षको घर हटाउन अख्तियारको निर्देशन

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–५ का पूर्ववडाध्यक्ष डण्डबहादुर रानाको घर हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले निर्देशन दिएको छ । सार्वजनिक जग्गा हडपेर घर बनाएको देखिएपछि अख्तियारले उक्त निर्देशन दिएको हो । स्याङ्जा जिल्ला साविक चिन्नेबास गाविस–७ को हाल हरिनास गाउँपालिका–५ को कित्ता नं ५३७ को सार्वजनिक जग्गा हडपेर घर बनाएको आरोप लागेपछि अख्तियारले…