मेडिकल सुपरिटेन्डेन्ट कुट्ने ७ जना पक्राउ

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतकका भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। गुल्मी सत्यवती…