सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–५ का युवा धनराज जोशी बिहानको समयमा क्याम्पसको अध्ययन सकाएर दिउँसो विद्युतीय (अटो) रिक्सा चलाउछन् । ३ वर्षदेखि रिक्सा चलाइरहेका उनले दिउँसोको समयमा घरमा त्यसै बस्नुभन्दा अटो चलाएर कमाइ गर्दा सन्तुष्टि मिलेको बताए । “पढ्नका लागि बिहान कलेज गएर दिउँसो रिक्सा चलाएर कमाइ पनि गर्नैप¥यो”, कैलाली बहुमुखी क्याम्पस धनगढीमा स्नातक तहमा अध्ययनरत…