५ दिन विद्युत सेवा अवरुद्ध हुने

५ दिन विद्युत सेवा अवरुद्ध हुने


धनगढी ।

धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ।

आज बिहान ६ बजेदेखि ११ बजेसम्म ५ दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ ।