तस्विरमा लाखे नाच

तस्विरमा लाखे नाच


काठमाडौं ।

जनै पूर्णिमा तथा गाईजात्राका अवसरमा बिहीबार लाखे नाच प्रदर्शन गरिएको छ ।

संखुवासभा, भोजपुर, तनहुँ, सुनसरी,काठमाडौँ दाङ लगायतका विभिन्न ठाँउमा दिवंगत परिवारको सम्झनामा आफन्तले गाईजात्रा निकालेका हुन् ।

तस्विर : रासस