सेयर बजार ३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सेयर बजार ३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो


काठमाडौं ।

सेयर बजार ३.०४ अंकले बढेको छ ।

चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।

सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।