आज १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।
बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

मंगलबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १४ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदी ३५ रुपैयाँले घटेको छ । हिजो १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।