आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन ३ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १५ हजार रुपैयाँमा कारोबार सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १४ हजार ७ यि रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १४ हजार १५० कायम भएको छ ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । हिजो १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।