०.६२ अंकले घट्यो सेयर बजार, ४ अर्ब ३० करोडको कारोबार

०.६२ अंकले घट्यो सेयर बजार, ४ अर्ब ३० करोडको कारोबार


काठमाडौं ।

सेयर बजार सामान्य अंकले घटेको छ ।

बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ ।