दोहोरो अंकले बढ्याे सेयर बजार, साढे ५ अर्बकाे काराेबार

दोहोरो अंकले बढ्याे सेयर बजार, साढे ५ अर्बकाे काराेबार


काठमाडौं ।

सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ।