प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरवारको एक्सन रुमबाट विकास निर्माण तथा आयोजनाहरूको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।