एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी


काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारको कामकारबाही, सरकारले संसदमा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।