काठमाडौं- ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना हुनेगरी निर्मल निवासमा बिल पठाएको छ।
काठमाडौं-३२ तीनकुनेमा शुक्रबार राजावादी आन्दोलनका दौरान सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरि क्षती गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेकोसहितका शीर्षकमा जरिवाना पत्र शनिबार काटिएको छ।
यस्ता छन् ८ जरिवाना पत्रहरु
।
प्रतिक्रिया