युएईविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

युएईविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

दुबईस्थित आइसिसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।