गृहमन्त्री सुधनले एक्कासी किन फेरे आफ्ना सबै सुरक्षाकर्मी

गृहमन्त्री सुधनले एक्कासी किन फेरे आफ्ना सबै सुरक्षाकर्मी


काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफ्नो सुरक्षार खटिएका सबै  नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मी परिवर्तन गरेका छन्।
उनले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकqर्मीलाई एक्कासी परिवर्तत गर्नुलाई धेरै q रुपमा हेरेका छन्।
गृहमन्त्रीलाई हाल Qq प्रहरीका q जना व्यक्तिगत सुरक्षा अधिकारीका रुपमा दुई जना प्रहरी नायव निरिक्षक (सई)को कमाण्डमा करिव १५ जना प्रहरी निवास र साथमा हुने गर्छन्।
गृह मन्त्रालयमा भने आवश्यकता अनुसार करिव एक दर्जन प्रहरी मन्त्रीको सचिवालयमा खटिएका हुन्छन्।
सईको कमाण्डमा रहेका सुरक्षाकर्मीहरुमा एक जना प्रहरी सहायक निरिक्षक र आवश्यकताअनुसार हवल्दार र अन्य जवानहरु रहन्छन्।
त्यस्तै, शसस्त्र प्रहरीको प्रहरी नायव निरिक्षकको कमाण्डमा एक जना प्रहरी सहायक निरिक्षक र अन्य अवल्दार र जवानहरु हुन्छन्।

गृहमन्त्री गुरुङ मध्यरातमा जुरुक्क उठेर गृहमन्त्रालयको विभागिय जिम्मेवारीभन्दा वाहिरको कार्यालयमा क्षेत्रमा अनुगमनको लागि भन्दै भिलमा आफै निजी सवारीमा आफैले हाँकेर हिँड्न थालेपछि सुरक्षाकर्मीहरु आजित भएका छन्।
गृहमन्त्रीको सामान्य प्रोटोकललाई समेत कुल्चिएपछि उनको सर्बत्र आलोचना भएको छ। आफ्ना कतिपय कमजोरीहरु बाहिर मिडिया र सामाजिक सञ्जालमा आएपछि उनी सुरक्षाकर्मीप्रति शसंकीत भएका छन्।
स्रोतका अनुसार नेपाली सेनाका सुरक्षाकर्मीहरु भने परिवर्तन भएका छैनन्।