बालेन सरकारलाई कांग्रेसले ठिक ठाउँमा राख्छ : कांग्रेस सभापति थापा

बालेन सरकारलाई कांग्रेसले ठिक ठाउँमा राख्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्ने बताएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान नसक्ने बताए।