कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक


नेपाली कांग्रेसले केन्द्रीय अनुसशान समितिको बैठक बोलाएको छ।  मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापा मगरले सूचना प्रकाशित गरी केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको जनाएका छन्। जेठ २१ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।   बैठकमा अनिवार्य उपस्थित हुन समितिका संयोजक र सदस्यहरूलाई आग्रह गरिएको छ।