काठमाडौं । संघीय संसद्को अवरोध खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन् । अहिले सिंहदरबारमा छलफल भइरहेको हो । संसद् अवरोधको गाँठो फुकाउने प्रयत्न भइरहेको जनाइएको छ ।
११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।

प्रतिक्रिया