प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन् ।
अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ ।