काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजीका क्रममा दुई वटा शव फेला परेका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको र खोजी गर्ने क्रममा भर्खरै दुई जनाको शव भेटिएको हो। उद्धार टोलीले अहिले शव बाहिर निकाल्ने काम गरिरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया