विनोद चौधरीको दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

विनोद चौधरीको दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्।

कांग्रेसको १५औं महाधिवेशनमा चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए।

कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।