काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षको लामो विश्रामपछि पुन: नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी छन्।
शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा सहभागी हुँदै उनले मुलुकको लोकतन्त्र, संविधान र गणतन्त्रमाथि गम्भीर खतरा बढेकाले त्यसको रक्षाका लागि आफू पार्टी जीवनमा फर्किएको स्पष्ट पारिन्।

प्रतिक्रिया