बालेन–मोदी भेट ‘छोटो र महत्वपूर्ण’- सञ्चारमन्त्री तिमिल्सिना

बालेन–मोदी भेट ‘छोटो र महत्वपूर्ण’- सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको मङ्सिर ६ र ७ गते हुने भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने जनाएको छ।
मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुने अपेक्षा गरिएको बताए।
मन्त्रिपरिषदले भ्रमण स्वीकृत गर्दै नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।