काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सुझाव नै नमागेको अवस्थामा सुझाव दिँदै हिँडिरहनु आवश्यक नरहेको टिप्पणी गरेका छन्।
सरकारको कार्यशैली र निर्णय प्रक्रियाप्रति आलोचनात्मक धारणा राख्दै आएका थापाले सत्ताले परामर्श र संवादको बाटो नै नखोज्दा बाहिरबाट दिइने सुझावको व्यावहारिक अर्थ नहुने सङ्केत गरेका छन्।

प्रतिक्रिया