राजनीतिक मतभेद र व्यक्तिगत जीवन: सार्वजनिक व्यक्तित्वको गोपनीयतामाथि फेरि बहस

राजनीतिक मतभेद र व्यक्तिगत जीवन: सार्वजनिक व्यक्तित्वको गोपनीयतामाथि फेरि बहस


काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा चर्चामा आएको तस्बिरपछाडिको प्रसङ्गबारे मुकुल ढकालले स्पष्टीकरण दिएका छन्।
बौद्धस्थित एक रेस्टुरेन्टमा कालिजको सुप खान जाँदा बन्द कोठाको साटो खुला ठाउँमा बसेको भए पनि तस्बिर बाहिरिएपछि डेटिङ जानसमेत असहज भएको उनले बताएका छन्।
त्यतिबेला मुकुल रास्वपा नेतृत्वको आलोचनामा सक्रिय रहँदा उक्त तस्बिर सार्वजनिक भएपछि निशामाथि समेत विभिन्न टीकाटिप्पणी भएका थिए।