कस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल

कस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल


काठमाडौं । दुई दिने भारत भ्रमणमा दिल्ली उत्रिनुभएका प्रधानमन्त्री शाहलाई विश्वकै चर्चित मानिने ताज होटलमा विशेष राजकीय सम्मानका साथ राखिएको छ।

मुगल वास्तुकला र आधुनिक विलासिताको अनुपम संगम मानिने यो होटल केवल आराम गर्ने थलो मात्र होइन, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको भेटघाट स्थल पनि हो।

जहाँ गोप्य कूटनीतिक वार्ताका लागि साउन्डप्रुफ कक्ष, चौबिसै घण्टा कडा सुरक्षा घेरा, राजसी सुइट र विश्वस्तरीय परिकारको व्यवस्था छ।