रूपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ७ का अध्यक्ष रामरुप बढईको मृत्यु भएको छ ।
मुटु रोगबाट ग्रसित वडाअध्यक्ष बढईको उपचारका क्रममा गतराति मृत्यु भएको हो ।
वडाअध्यक्षको मृत्युमा दुःख व्यक्त गर्दै महाराजगञ्ज नगरपालिकाकाले मंगलबार शोक बिदा दिएको छ ।

प्रतिक्रिया