काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणप्रति आशा र संशय दुवै रहेको बताएका छन्।
सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै उनले बालेनले संयुक्त राष्ट्रसंघमा राम्रो बोलेको पक्षमा उभिँदा पार्टीभित्र लाभको पदमा रमेकाहरूले आफूलाई झन्डै पार्टी निकाला गरेको खुलासा गरेका छन्।

प्रतिक्रिया