आज घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदी १५ रुपैयाँले बढेको छ । शुक्रबार१३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।