तिहारमा यी स्थानका पेट्रोल पम्प खुल्ला हुने

तिहारमा यी स्थानका पेट्रोल पम्प खुल्ला हुने


काठमाडौं ।

नेपाल आयल निगमले तिहार तथा छठको बिदाको समयमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

उपभोक्ताहरुको हितलाई ध्यानमा राखि सार्वजनिक बिदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताको आधारमा निगमका डिपो तथा कार्यालयहरु खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने जनाएको छ ।

nepal-oil2

उपभोक्ताहरुलाई मध्यनजर गर्दै नेपाल निगमले उपत्यकामा विभिन्न ठाँउहरुमा पेट्रोलियम पदार्थ गर्ने भएको हो ।