घटबढ भएन सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

घटबढ भएन सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?


काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सोही भाउमा सुनको कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सोही भाउमा चाँदीको कारोबार भएको थियो ।