अर्थमन्त्रीले फेरे नेप्से अध्यक्ष

अर्थमन्त्रीले फेरे नेप्से अध्यक्ष


काठमाडौँ।

अर्थमन्त्री प्रकाशशरण महतले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष फेरेका छन् ।

सोमबार अर्थमन्त्री डा. महतले नेप्सेका अध्यक्ष भुपाल बराललाई फिर्ता बोलाएर भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेकाे अध्यक्ष बनाएका हुन् ।