बीपी राजमार्ग दशैंअघि नखुल्ने

बीपी राजमार्ग दशैंअघि नखुल्ने


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । यता,मनास्लु (८१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । यस्तै,आजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । यसरी नै नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।