काठमाडौं – सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
श्रीहरिप्रसाद रिजाल, प्युठानको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रतिक्रिया