काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई बनाउने निर्णय गरेको छ।
काँग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए।
काँग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएको थियो।
प्रतिक्रिया