मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।